रुप्सेमा ठूलो बाढी आयो,पुल र होटल बगायो

विकल्प न्यूज/बेनी साउन ५ गते । रुप्सेमा बाढी आएपछि बढेको कालिगण्डकी । तस्विर सुरेन गुरुङ म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनामा सोमबार ठूलो बाढी आउँदा बेनी जोमसोम सडक खण्डक अन्तर्गत रुप्से खोलामा रहेको पक्की पुल बगाएको छ । प्रारम्भीक जानकारी अनुसार रुप्से झरनामा आएको बाढीले होटल,पार्किङ गरेर राखेको बस र एक्साभेटर बगाएको भन्ने … Continue reading रुप्सेमा ठूलो बाढी आयो,पुल र होटल बगायो